सागर कुमार राई

                             स‌ंक्षिप्त परिचय

नाम: सागर कुमार राई

हालकाे पद: प्रदेश सचिव‌‌ (भाैतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. १, विराटनगर)

स्थायी ठेगाना: साकेला गा. पा. वडा नं. २ रतन्छा (पुरानाे रतन्छा गा. वि. स. वडा नं. ६, गैह्री टाेल)

अध्ययन: M.sc. Geology (1991, Tribhuwan University, Kathmandu); M.Engg. Water Resources (2004 , IHE Delft, Netherlands)

सेवा पवेश: रा. प. तृ. प्रा. (२०४८/१०/०९); रा. पा. द्धि. प्रा. (२०६२/०७/११); रा. प. प. प्रा. (२०६६/१०/२८); प्रदेश सचिव (२०७४/१०/२३)

कार्य क्षेत्र:६ वर्ष कार्यालय प्रमुख, २ वर्ष क्षेत्रीय निर्देशक, २ वर्ष उप-महानिर्देशक सिंचाई विभाग; १ वर्ष महाशखा प्रमुख (नीति तथा वैदेशिक समन्वय महाशाखा, सिंचाई तथा जलश्रोत मन्त्रालय); १ वर्ष महाशाखा प्रमुख (योजना तथा अनुगमन मुल्यांकन, सिंचाई तथा जलश्रोत मन्त्रालय)

विषयगत अनुभव: सिंचाई तथा जलश्राेत क्षेत्रमा याेजना कार्यान्वयन, योजना तथा कार्यक्रम तर्जुमा; नीति, ऐन, नियमावली, निर्देशिका / कार्यविधि तयारी; संगठन ब्यबस्थापन तथा सर्भेक्षण (O & M); अनुगमन निरीक्षण मुल्यांकन; वातावरण मुल्यांकन; खरिद व्यस्थापन, कार्यालय / योजना संचालन तथा व्यस्थापन ।

वैदेशिक भ्रमणः भारत, बंगलादेश, थाइल्याण्ड, लाओस, भियतनाम, कम्बोडिया, मलेसिया, सिंगापुर, हङ्गकङ्ग, चीन, इजरायल, दुबई, वेलायत, नेदरल्याण्ड, फ्रान्स, वेल्जियम, जर्मन, लाकजमवर्ग, इटाली, अस्ट्रिया, ब्राजिल, अष्ट्रेलिया ।

इच्छाः विकास निर्माण कार्यलाई नेपालमा वस्तुगत, विधिसम्बत, प्रणालीगत तथा संस्थागत बनाउन प्रयास गर्ने ।

 

फोन नं
021-470083