Skip to main content
प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश नं १,विराटनगर
Main navigation
गृहपृष्ठ
हाम्रो बारेमा
मन्त्रालयकाे परिचय
मातहतका निर्देशनालय/कार्यालयहरु तथा कार्यालय प्रमुखकाे सम्पर्क
सांगठनिक संरचना
दरबन्दी संरचना
कर्मचारी विवरण
याेजना माग फारम
वार्षिक कार्यक्रम तथा बजेट
कोशी रिफ्रेस्मेन्ट सेन्टर
खानेपानी तथा सरसफाई
जलश्रोत तथा सिंचाई
नया सहर आयोजना
यातायात पूर्वाधार
यातायात व्यवस्था
सहरी विकास तथा भवन
प्रतिवेदन
महाशाखा/शाखा
ग्यालरी
प्रदेश पोर्टल
अभिलेख
सम्पर्क
फोटो ग्यालरी
मिति २०७७।०७।२४ गते माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यू बाट शहरी विकास कार्यालय, धनकुटा अन्तर्गत टेम्के भ्यू टावरको शिलान्यास गरियो ।
मिति २०७७।०७।२३ गते माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यू बाट पूर्वाधार विकास कार्यालय, भोजपुर अन्तर्गत सुसम्पन्न भएको भोजपुर-टक्सार-एयरपोर्ट सडकको उद्घाटन गरियो ।
यातायात पूर्वाधार निर्देशनालय, इटहरी अन्तर्गत दुधकोशी नदि पुल, चुहार निर्माणको लागी माननीय मुख्य मन्त्री श्री शेरधन राईज्यूद्धारा मिति २०७६/०६/२६ गते शिलन्यास गरियो ।
आज मिति २०७७/०३/०१ गतेका दिन यस मन्त्रालयमा कार्यरत लेखा अधिकृत श्री पदम बहादुर सुवेदी ज्यूको अनिवार्य अवकाश तथा सेवा निवृत बिदाई कार्यक्रमका केही तस्वीरहरु
भौतिक पूर्वाधार विकास मन्त्रालयका नवनियुक्त प्रदेश सचिवज्यूको पदवहालीका झलकहरु
मिति २०७६/१०/२४ गते माननीय प्रदेशसभा सदस्यज्यूहरुसँग नवीकरणीय उर्जा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका झलकहरु
मिति २०७६/१०/०७ गते प्रदेश नं. १ तथा संघीय खानेपानी मन्त्रालय बीच खानेपानी सरसफाई तथा स्वच्छता योजना (WASH Plan) सम्बन्धी अन्तरक्रिया कार्यक्रमका केही झलकहरु
मिति २०७६/१०/०५ गते माननीय राज्यमन्त्री श्री अम्बिर बाबु गुरुङ्ग ज्यूको भौतिक पूर्वाधार विकास मन्त्रालयमा स्वागत कार्यक्रमका केही झलकहरु
पूर्वाधार विकास कार्यालय,संखुवासभा अन्तर्गत बहुबर्षिय सिदुवा शुक्रबारे ओख्रे म्याङलुङ कालोपत्रे सडक, तेह्रथुम निर्माणको लागी माननीय मुख्य मन्त्री श्री शेरधन राईज्यूद्धारा मिति २०७६/०८/०९ गते शिलन्यास गरियो ।
पूर्वाधार विकास कार्यालय,भोजपुर अन्तर्गत पिखुवा खोला मोटरेवल पुल निर्माणको लागी माननीय मुख्य मन्त्री श्री शेरधन राईज्यूद्धारा मिति २०७६/०८/०१ गते शिलन्यास गरियो ।
Pagination
Page 1
Next page
››
मन्त्रालयको फेसबुक
पात्रो
हेल्लो सरकार
Tweets by hello_sarkar
स्थानीयतह विवरण